‘एकतर्फी रुपमा सहमति भंग गरेको मलाई जानकारी गर्नुभयो । मिडियामा पनि त्यही हिसाबले आयो । वास्तवमा यो १२ दिन हाम्रा लागि पीडादायी भयो,’ घिसिङले भने ।