२६ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले आजको अवस्था आउला भन्ने सोच्दै नसोचेको बताएका छन् । गत पुस १४ गते रास्वपासँग गरिएको सहमति यसरी चाँडै भत्कनसक्ने कुरा आफूलाई कहिल्यै नलागेको समेत उनले दाबी गरे । ‘म आज अत्यन्तै मर्माहित भएको छु । यो अवस्था आउँछ भनेर लागेको थिएन,’ घिसिङले भने, ‘यो […]