काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को निर्देशन तथा शीर्ष अभिनय रहेको फिल्म ‘गोबर गणेश’ यतिबेला चर्चाको केन्द्रमा छ । यसको ट्रेलरले युट्युबमा तहल्का मच्चाइरहेकै बेला निर्माण टिमले फिल्मको प्रचारप्रसारलाई झनै तीव्रता दिएको छ । बल्छी धुर्वे यतिबेला नेपाली फिल्म क्षेत्रका दिग्गजलाई भेटेर फिल्मबारे जानकारी गराउन र आशीर्वाद लिन ब्यस्त छन् । यस क्रममा उनले, […]