२६ पुस, सप्तरी । उम्मेदवार सिफारिस गरिएका पूर्वमन्त्री उमेश यादवले पार्टी परित्याग गरेपछि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टीबाट विद्यार्थी नेता गजेन्द्र यादवको नाम चर्चामा आएको छ । अखिल (क्रान्तिकारी)का उपमहासचिवसमेत रहेका गजेन्द्र इञ्जिनियर पृष्ठभूमिका हुन् । यसअघि नेकपाले सिफारिस गरेका पूर्वमन्त्री यादवले अकस्मात पार्टी परित्याग गरेपछि युवा उम्मेदवारको रूपमा उनको नाम […]