बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल प्रतियोगिताको उपाधि संघर्षलाई

२६ पुस, काठमाडौं । कैलालीको धनगढीमा सम्पन्न बद्री कुन्ता मेमोरियल यु-१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि संघर्ष स्पोर्टस क्लब गोदावरीले जितेको छ । धनगढी रंगशालामा सनिबार सम्पन्न खेलमा सहारा युवा क्लब पहलमानपुरलाई २-० ले पराजित गर्दै संघर्ष स्पोर्टस क्लब गोदावरीले उपाधिमाथि कब्जा जमाएको हो । संघर्षलाई उपाधि दिलाउन खेलको दोस्रो मिनेटमै राजेश नेपालीले गोल […]