केभीआर समिट च्यालेन्ज ४ मा मिलान र सोनिया विजेता

२६ पुस, काठमाडौं । केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको चौथो चरणमा पुरुषतर्फ मिलन कुलुङ र महिलातर्फ अमेरकाकी सोनिया मार्टिन पहिलो भएका छन् । ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २५ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता मिलनले दुई घन्टा २३ मिनेट २४ सकेन्ड समय लगाए । नेपालकै लोकेन्द्र राई दोस्रो र दिवाकर बुढामगर तेस्रो स्थानमा रहे । लोकेन्द्रले […]