रास्वपासँगको एकता भंग भएसँगै उज्यालो नेपालको अध्यक्ष बन्नुभयो कुलमान घिसिङ

काठमाडौँ, पुस २६ गते। उज्यालो पार्टी नेपालले पार्टीको अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजित पत्रकार सम्मेलनमा यस...