फागुन २१ मा चुनाव गर्नुको विकल्प छैन : रिजाल

२६ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले फागुन २१ मा निर्वाचन गर्नुको विकल्प नरहेको बताएका छन् । संविधान र लोकतन्त्र दुवैको रक्षाका लागि पनि तोकिएको मितिमा निर्वाचन गर्नैपर्ने नेता रिजालको जिकिर थियो । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रिजालले संविधानलाई पूर्ण रुपमा क्रियाशील गराउन प्रतिनिधिसभा चाहिने भएकाले पनि मुलुकमा निर्वाचन […]