नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई पहिलो गाँसमै ढुङ्गा लागेको टिप्पणी गरेका छन् । शनिबार साँझ सामाजिक सञ्जालमार्फत उनले घिसिङले पहिलो गाँसमै राजनीतिक निर्ममताको ढुङ्गा टोक्न परेको टिप्पणी गरेका हुन् । 'मलाई लाग्या थ्यो- राजनीतिक भोक जागेका कुलमान प्रचण्ड वा जनार्दन शर्माको पार्टीमा जालान् तर अन्तै लागेछन् । पहिलो गाँसमै राजनीतिक निर्ममताको ढुङ्गा टोक्न परेछ,' उनले लेखेका छन् । घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी ...