यससाता धेरै हेरिने शीर्ष १० नेटफ्ल्क्सि श्रृंखलामा ‘स्ट्रेन्जर थिङ्स’ को दबदबा

काठमाडौं । नेटफ्ल्क्सिको बहुचर्चित वेब-सिरिज ‘स्ट्रेन्जर थिङ्स ५’ ले प्लाटफर्ममा कीर्तिमान रचेको रच्यै छ । यस सातापनि यो श्रृंखला प्लाटफर्ममा धेरै हेरिने टपटेनको शीर्ष स्थानमा छ । ७८ मुलुकमा ट्रेन्डिङको शीर्षस्थानमा रहेको यो श्रृंखलालाई पछिल्लो सातामात्रै ३ करोड १३ लाखभन्दा धेरैपटक हेरिएको छ । यो भनेको ३ करोड २५ लाख घण्टा समयावधि हो । अमेरिका, […]