आयल निगमको खुद नाफा साढे १३ अर्ब, अब हाइड्रोजन र पब्लिक सेयर तयारी

निगमले गत आव ३ खर्ब ६७ अर्ब रुपैयाँको कुल कारोबार गरेको थियो । उक्त अवधिमा १३ अर्ब ६७ करोड रुपैयाँ बराबर खुद नाफा आर्जन गर्न सफल भएको कार्यकारी निर्देशक भट्टले बताए ।