२६ पुस, काठमाडौं । सशस्त्र प्रहरी अधिकृत र पत्रकारबीच शनिबार मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ । २५औं सशस्त्र प्रहरी दिवस–२०८२ (रजत महोत्सव)को अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित एपीएफ रंगशालामा भएको खेलमा सशस्त्र प्रहरी बल नेपालको टोलीले पत्रकार टोलीलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो । खेलमा सुरक्षा बिटमा कार्यरत पत्रकारहरूको सहभागिता रहेको […]