१४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकतामा असहमति जनाउँदै बाहिरिएको उज्यालो नेपाल पार्टी समानुपातिकतर्फको निर्वाचन प्रणालीमा छुट्ने भएको छ । यो पार्टीले निर्वाचन आयोगमा छुट्टै बन्दसूची नै बुझाएको छैन । बन्द सूची बुझाउने अन्तिम दिन गत पुस १४ रास्वपा र उज्यालो नेपाल पार्टीबीच सहमति भएपछि रास्वपाको तर्फबाट सूची बुझाएको थियो । अब समानुपातिकको बन्दसूची […]