ललितपुर मेयर कप ब्याडमिन्टनमा रशिला चाैथो पटक च्याम्पियन, प्रफुललाई पहिलो उपाधि

२६ पुस, काठमाडौं । चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ मा त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले महिला एकलतर्फ उपाधि रक्षा गर्दै लगातार चौथो पटक उपाधि जितेकी छन्। तीनपटककी उपाधि विजेता रशिलाले फाइनलमा आफ्नै क्लबकी शेस्ना सिरपालिलाई पराजित गर्दै चौथो उपाधि हात पारिन्। पहिलो सेट २०–२२ ले गुमाएकी रशिलाले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो र […]