२०० वर्षपछि किन चर्चामा छ मुनरो सिद्धान्त : के हो यो ?

२६ पुस, काठमाडौं । सन् १८२३ मा राष्ट्रपति जेम्स मुनरोले युरोपेली उपनिवेशवाद रोक्नका लागि अघि सारेको ‘मुनरो सिद्धान्त’ दुई शताब्दी पछि पुनः चर्चामा आएको छ। तर, यस पटक यो सिद्धान्त रक्षात्मक ढालको रूपमा नभई अमेरिकी सैन्य र आर्थिक विस्तारको हतियारको रूपमा देखा परेको छ। सन् २०२६ को सुरुवाती दिनहरूमा भेनेजुएलामा भएको अमेरिकी सैन्य आक्रमण र […]