मछिन्द्रको प्रशिक्षकमा प्रवेश कटुवाल

२६ पुस, काठमाडौं । मछिन्द्र फुटबल क्लबले प्रवेश कटुवाललाई राष्ट्रिय लिग फुटबलका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ । लगातार दुई पटक क्लबलाई शहीद स्मारक ए डिभिजन लिगको उपाधि जिताएका प्रशिक्षक कटुवाललाई मछिन्द्रले राष्ट्रिय लिगको लागि जिम्मा दिएको हो । मछिन्द्रले शनिबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय लिगका लागि कटुवाललाई नियुक्त गरेको जनाएको छ । कटुवालको प्रशिक्षणमा […]