मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

इमान सिं रानारामपुर (पाल्पा), पुस २६ गते । रामपुर नगरपालिका –८, कुमराङमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा रामपुर –८ प...