गायक उजं र मूर्तिकार ज्ञानबहादुर सम्मानित

गोरखापत्र समाचारदाताकाठमाडौँ, पुस २७ गते । नेपाली साङ्गीतिक क्षेत्रका युवा ढुकढुकी गायक उजं शाक्य शनिबार सम्मानित हुनुभएको छ ।श्री भाष्करदेव संस्कारित केशचन्द्रवृत पारावत् महाविहार...