समय र कालखण्डले युगपुरुष जन्माउँछ । नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक अवस्था अध्ययन गर्दा वीर वीरङ्गनाको जन्म यसरी नै भएको देखिन्छ । तत्कालीन गोरखा राज्यका संस्थापक द्रव्य शाह...