देशको अर्थतन्त्रबारे अनेक समीक्षा हुने गरेका छन् । अर्थतन्त्र शिथिल भएको विमर्श यताका दिनमा अलि बढी नै पनि भएको छ । केन्द्रीय बैङ्कले जारी गरेको अर्थतन्त्रका सूचकाङ्कमा भने अर्थतन्...