एफए कपमा सिटी र चेल्सीको फराकिलो जित

२७ पुस, काठमाडौं । इंग्लिस एफए कप फुटबलको तेस्रो चरणमा प्रिमियर लिगका दुई क्लब म्यान्चेस्टर सिटी र चेल्सीले फराकिलो जित निकालेका छन् । सिटीले एक्सेटर सिटीलाई १०-१ को फराकिलो अन्तरले पराजित गरेको हो । सिटीका लागि रिको लेविसले दुई गोल गर्दा म्याक्स एलिन, रोड्री, एन्टोइन सेमेन्यो, तिजानी रेन्डर्स, निको ओ रिली र रायन म्याकइडोले एक-एक […]