हिमपात नहुँदा किसान चिन्तित

राजन रावत हुम्ला पुस २७ गते । पुस महिनाको तेस्रो हप्ता लाग्दासम्म हिमाली जिल्ला हुम्लामा हालसम्म हिमपात नहुँदा किसान चिन्तित भएका छन् । गत कात्तिक महिनामा छरेको जेठासी बाली उवा, जौ...