अफ्रिका कप अफ नेसन्सको सेमिफाइनल समिकरण पूरा

२७ पुस, काठमाडौं । अफ्रिका कप अफ नेसन्स फुटबलको सेमिफाइनल समिकरण पूरा भएको छ । गएराति भएको अन्तिम क्‍वाटरफाइनल खेलमा इजिप्टले आइभरी कोस्टलाई ३-२ ले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको हो । इजिप्टको जितमा ओमर मारमाउश, रामी राबिया र मोहमद सालाहले एक-एक गोल गरे। आइभरी कोस्टका लागि गुएला डुएले एक गोल गर्दा एक गोल उपहार […]