इरानको प्रदर्शन थप हिंसात्मक, सेनाले भन्यो- प्रदर्शनमा बच्चा नल्याउनू, गोली लागे गुनासो नगर्नू

२७ पुस, काठमाडौं । इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा कम्तीमा २१७ जना मारिएको दाबी गरिएको छ। इरानमा विगत केही दिनदेखि देशको खस्कँदो आर्थिक अवस्था र महँगीका कारण सरकारको विरोधमा प्रदर्शन भइरहेका छन्। यसको सुरुवात २८ डिसेम्बर २०२५ मा भएको थियो। टाइम म्यागजिनले तेहरानका एक डाक्टरलाई उद्धृत गर्दै राजधानीका ६ वटा अस्पतालमा मात्रै कम्तीमा २१७ प्रदर्शनकारीको […]