चन्द्रागिरिबाट सर्जकहरूले यसरी सम्झिए पृथ्वीनारायण शाहलाई

पृथ्वी जयन्तीको अवसरमा नेपालका इतिहासकार, वरिष्ठ कवि एवं सर्जकहरूले भने फरक तर सिर्जनात्मक शैलीमा पृथ्वीनारायण शाह तथा नेपालको राष्ट्रियतासम्बन्धी रचनाहरू प्रस्तुत गरेर उनलाई स्मरण गरे ।