२७ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भेनेजुएलामा हालैको कारबाहीपछि क्यानडामा पनि डर र चिन्ताको वातावरण छाएको छ। अमेरिकी सेना हालै भेनेजुएला पसेर त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरी न्युयोर्क पुर्याएको थियो। यसैबीच, ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउनका लागि दिएका पुराना बयान र धम्कीहरू फेरि चर्चामा आएका छन्। क्यानडाको […]