बिपी राजमार्गको पुनर्निर्माण तीव्र

केदार तिमल्सिना बनेपा (काभ्रेपलाञ्चोक), पुस २७ गते । गत वर्षको असोजमा आएको बाढीका कारण क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माणले गति लिएको छ । राजमार्गको पुनर्निर्माण दुई वर्षभित्...