नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वी जयन्तीको अवसरमा सबैलाई राष्ट्रिय एकता दिवसको शुभकामना दिएका छन्। #NagarikNews