खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारमा बेलिब्रिज सञ्चालन

राजकुमार भट्टराईखोटाङ, पुस २७ गते । खोटाङ र उदयपुर दुई जिल्ला जोड्ने फोक्सिङटारस्थित सुनकोशीमा बेलिब्रिज सञ्चालनमा आएको छ ।खोटाङलाई तराइसँग जोड्ने छोटो बाटो सगरमाथा लोकमार्गमा पर्न...