नेपालमा पनि ‘डच डिजिज’ को चेतावनी, के हो यो ?

२७ पुस, काठमाडौं । तेल, ग्यास र खनिजको विश्वव्यापी माग बढ्दै जाँदा अर्थशास्त्रीहरूले फेरि एकपटक ‘डच डिजिज’ को चेतावनी दिइरहेका छन्। खासगरी, नेपालकै सन्दर्भमा पनि रेमिटेन्समा अत्यधिक निर्भरताले डच डिजिजको जोखिम बढ्न सक्ने चेतावनी अर्थशास्त्रीहरूले दिइरहेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, चालु आव मंसिरको विप्रेषण आप्रवाह १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ […]