कृत्रिम बुद्धिमत्ता र मानव जीवनको भविष्य

हालसालै कृत्रिम बुद्धिमत्ताले कुनै कम्पनीको इन्जिनियरलाई इमेल मार्फत धम्की दिएको कुरा सार्वजनिक भएको थियो। साथै आगलागी हुँदा सबै कार्यालयका कर्मचारीहरूलाई सतर्क गराउनुपर्नेमा कृत्रिम बुद्धिमत्ताले जानीजानी सतर्क नगराएको भन्ने समाचार पनि आएको थियो।