काठमाडौँ, पुस २७ गते । आज ३०४औँ पृथ्वी जयन्ती ।नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको यस स्मृति दिवस नेपालमा राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिन्छ । त्यसैले आजका दिनमा पृथ्व...