कांग्रेसको विधान र राजनीतिक दल सम्बन्धी ऐन अध्ययन गर्दै निर्वाचन आयोग

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएसँगै निर्वाचन आयोग सम्भावित विवाद समाधानबारे पूर्वअध्ययनमा लागेको छ । खासगरी आयोगका उच्च स्तरका अधिकारीहरूले यसमा चासो देखाएका छन् । आयोग स्रोतका अनुसार कांग्रेसको विधान र राजनीतिक दल सम्बन्धी ऐन, यससँग सम्बन्धित निकायमावलीहरू र विगतका नजिर अध्ययन गर्ने कार्य चलिरहेको छ । ‘केही गरी विवाद आए […]