२७ पुस, काठमाडौं । भारतको बैंगलोरमा सम्पन्न ‘ग्राउन्ड जिरो अन्तर्राष्ट्रिय क्यालिस्थेनिक्स प्रतियोगिता २०२६’को विश्व च्याम्पियनसिप छनोटमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण र एक रजत पदक जितेका छन। ६५ केजी मुनी तौल समूहमा स्ट्याटिक्स तर्फ समर लामा पहिलो स्थान हात पार्न सफल भएका छन्। त्यस्तै फ्रीस्टाइलतर्फ ६५ केजी मुनी तौल समूहमा संगम अधिकारी दोस्रो […]