ललितपुर महानगरका मेयर महर्जनलाई कोलोराडोमा स्वागत

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन कोलोराडो पुगेका छन् । अमेरीकाको कोलोराडोस्थित सिटी अफ ब्रोमफिल्डमा हुने एक कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् । कोलोराडोमा नेवाः समुदायले आयोजना गरेको एक कार्यक्रममा उनी सहभागी भएका छन् । जहाँ उनको भव्य स्वागत गरिएको थियो । भेटघाट कार्यक्रममा ललितपुर महानगर वडा नम्बर १३ का अध्यक्ष गणेश केसी,  हेल्पिङ […]