सुनको भाउ २ लाख ७० हजार नाघ्यो, चाँदी हालसम्मकै उच्च

२७ पुस, काठमाडौं । सुनको भाउ फेरि २ लाख ७० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज प्रतितोला २ हजार ८ सय रुपैयाँले सुन महँगिएको हो । महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ तय गरेको छ । यसअघि पुस १३ गते पनि […]