२७ पुस, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले प्याजको भाउमा गिरावट आएको देखाएको हो । एक साता अवधिमा प्याजको भाउ थोकमा प्रतिकिलो ५ देखि ६ रुपैयाँ घटेको छ । २० पुसमा प्याज प्रतिकिलो न्यूनतम ५० देखि अधिकतम ५२ र औसत ५१ रुपैयाँमा […]