२७ पुस, काठमाडौं । बजारमा स्याउको मूल्य बढ्दा केरा र अनारको घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यी फलफूलको मूल्यमा घटबट देखाएको हो । तीन साता अवधिमा स्याउको मूल्य प्रतिकिलो थोकमा २५ देखि ३० रुपैयाँसम्म बढेको छ । १ पुसमा प्रतिकिलो औसत २ सय २५ रुपैयाँमा किनबेच भएको झोले स्याउ […]