नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिका सभापति जितेन्द्र श्रेष्ठले पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई आफूहरूको पनि कुरा सुन्न आग्रह गरेका छन् ।