२७ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको पछिल्लो समस्या समाधानका लागि पृथ्वीपथको मात्रै विकल्प भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित चियापान समारोहपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । ‘नेपालको अहिलेको जे अवस्था छ त्यो परिस्थितिमा पृथ्वीपथ सबैभन्दा एकमात्रै समाधान हो । अर्थतन्त्र, परराष्ट्र नीति, लोकतन्त्र सबै […]