भृकुटीमण्डपमा उत्साही पाका कांग्रेस : अब पार्टी गगन-विश्वले हाँक्छन्

बीपीको समयको जस्तो कांग्रेस बनेको हेर्न चाहन्छिन् ८१ वर्षीया डमराकुमारी अर्याल । उनी भन्छिन्, ‘बीपीले बनाएको जस्तो कांग्रेस बनाउन युवा आउनुपर्छ । त्यस्तो कांग्रेस गगन-विश्वले बनाउन सक्छन् ।