२७ पुस, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले अब पार्टी गुटबाट मुक्त हुनुपर्ने बताएकी छिन् । आइतबारबाट काठमाडौंमा जारी विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । ‘हामी चाहन्छौं नेपाली कांग्रेस अब गुटबाट मुक्त हुनुपर्छ । हामी क्रिपा मान्दैनौं । कांग्रेसलाई कमजोर हुन दिँदैनौं,’ उनले भनिन ् र केही दलहरू […]