देउवालाई चन्द्र भण्डारीले भने : घेरा छाडेर नेतृत्व हस्तान्तरण गर्न आउनुस्

नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनस्थलमा आएर नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन् ।