महिला क्रिकेट : अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो

२७ पुस, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअघि भइरहेको अभ्यास खेलमा नेपाली महिला क्रिकेट टोलीले अमेरिकालाई पराजित गरेको छ । आइतबार भएको खेलमा नेपालले अमेरिकालाई ४ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको १५८ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ४९ रन […]