प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरद्वारा १८ उम्मेदवार सिफारिस

२८ पुस, उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रत्यक्ष निर्वाचनतर्फ उदयपुरबाट १८ जनाको नाम सिफारिस गरेको छ । पार्टीको उम्मेदवार सिफारिस कार्यदलले जिल्लाका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि १८ उम्मेदवारहरूको नाम केन्द्रमा पठाउने निर्णय गरेको हो । कार्यदलका सदस्य द्रोण प्रसाद पौडेलका अनुसार निर्वाचन क्षेत्र नम्बर […]