२७ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार निष्क्रिय हुने भएका छन् । जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच १२ बुँदे सम्झौता भएको छ । आइतबार यी दुई दलहरूबीच भएको सम्झौतामा राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा जसपा नेपालका उम्मेदवार निष्क्रिय हुने विषय समेत समावेश छ । महन्थ ठाकुर र […]