बीपीएलमा राजशाहीको जित, सन्दीपले लिए एक विकेट

२५ पुस, काठमाडौं । बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बीपीएल) मा आफ्नो चौथो खेल खेलेका नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले एक विकेट लिएका छन् । राजशाही वारियर्सबाट खेलिरहेका सन्दीपले आइतबार रंगपुर राइडर्ससँगको खेलमा ४ ओभर बलिङ गर्दै २१ रन दिएर १ विकेट लिए । उनले लिटन दासको विकेट लिएका थिए । खेलमा राजशाही पनि […]