गगनकै साहसले शिर ठाडो पार्‍यौं, गगन एक्लै छैनन् : फरमुल्लाह मन्सुर

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले महामन्त्री गगन थापाको भिजन र साहसबाट आज देशभर शीर ठाडो पार्न सफल भएको बताएका छन् । काठमाडौंमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘गगन थापाको भिजन र साहसका कारण आज देशभर नेपाली कांग्रेसका कार्यकर्ताको शीर ठाडो भएको छ । साहसको साथ […]