नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र भोलि सोमबार बिहान ८ बजे हुने भएको छ । आइतबार विशेष महाधिवेशनको उद्घाटन सत्र भएको छ । बन्दसत्र सोमबार बिहान ८ बजे हुने नेता मनोजमणि आचार्यले जानकारी दिए । उद्घाटन सत्र भृकुटीमण्डपको खुला चौरमा भएको छ भने बन्दसत्र भृकुटीमण्डपकै हलमा हुनेछ ।