पार्टीको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, 'भदौ २३ गते संसद् भवन तोडफोड गर्न दिएको भए के जान्थ्यो?'